४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

राजु श्रीवास्तवको दिमागले कुनै प्रतिक्रिया जनाएन, भेन्टिलेटरमा उपचार जारी

राजु श्रीवास्तवको दिमागले कुनै प्रतिक्रिया जनाएन, भेन्टिलेटरमा उपचार जारी
अ+ अ-

एजेन्सी । चर्चित भारतीय हाँस्य कलाकार राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरू राजुको स्वास्थ्य लाभको प्रार्थना गरिरहेका छन् ।

शनिबार राजुको स्वास्थ्यमा केही सुधार आएको थियो । उपचारमा संलग्न एक चिकित्सले भने ‘उहाँलाई पाइपबाट दूध पनि खुवाइँदैछ । मुटु र नाडी ठीकसँग काम गरिरहेको छ तर मस्तिष्कले काम गरिरहेको छैन ।’

राजुका परिवारका सदस्यहरूले भने – अमिताभ बच्चनले राजु श्रीवास्तवको फोनमा अडियो सन्देश पठाएका छन् । जसमा उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । जसमा अमिताभले ‘राजु उठ, भयो अब तिमिले धेरै काम गर्नुछ’ भनेका छन् ।

राजु अमिताभ बच्चनलाई आफ्नो आइडल मान्छन् । यसैबीच, डाक्टरले राजुलाई प्रतिक्रिया दिन नसक्ने सल्लाह दिएका थिए, त्यसैले यदि उनले प्रियजनको आवाज सुने भने उनले प्रतिक्रिया दिन सक्ने भन्दै अमिताभ बच्चनको सन्देश सुनाइएको हो ।