२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रले बोलाए केन्द्रीय कमिटी बैठक



रवीन्द्र मिश्र (फाइल तस्वीर)
अ+ अ-

काठमाडौं । विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले  केन्द्रीय कमिटी बैठक बोलाएका छन् । 

सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेलमार्फत मिश्रले बिहीबार बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । उनले  ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै एकपक्षीय रुपमा बैठक बोलाएका हुन् । 

यता अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले भने आपत्ति जनाएका छन् ।

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने उल्लेख गरेपनि अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग समेत गरेका छन् ।