१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा एकै परिवारका तीन सदस्य मृतावस्थामा फेला



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । बझाङमा एक परिवारका तीन सदस्य मृतावस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ रारुमा स्थानीयवासी पुष्कर पार्की परिवारका तीन सदस्य मृतावस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार पुष्करकी श्रीमती २२ वर्षीय गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय मोहित पार्कीको शव फेला परेको हो । उनीहरु घरनजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पुष्कर गएराति मात्र भारतबाट घर फर्किएको बताइएको छ । प्रहरीले उनलाई अहिले नियन्त्रणमा लिएको छ ।