२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फार्मभित्रै पसेर चितुवाले मारेको कालीज



अ+ अ-

डोटी । डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेको चितुवाले कालीज मारेको छ । फार्ममा सोमबार पसेको चितुवाले १४० वटा कालीज मारेको हो ।

एउटा कालीजको रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म बिक्री हुने फार्म सञ्चालक कर्ण बोहरा बताउनुहुन्छ ।