९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको संस्थापन इतर समूह छलफलमा



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न आन्तरिक छलफल थाल्ने भएको छ ।  

साझा उम्मेदवार तय गर्ने बारेको छलफलका लागि संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भेला हुन लागेका हुन् । पौडेलले आफ्नै निवासमा मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

आउँदो महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार चयन गर्नु पर्ने दबाबमा संस्थापन इतर समूह छ ।

सभापतिको उम्मेदवारका लागि रामचन्द्र पौडेलसहित शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरु आकांक्षी छन् ।