९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश प्रमुख शर्माले काठमाडौं आवास सुविधा नलिने



अ+ अ-

हेटौंडा । बागमती प्रदेश प्रमुख यादव शर्माले प्रदेश सरकारका प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा उपलब्ध हुने सुविधा नलिने भएका छन् ।

प्रदेश प्रमुख शर्माले काठमाडौंमा आफ्नै निवास भएकाले डाउनटाउन अपार्टमेन्टमा उपलब्ध गराइएको सम्पर्क कार्यालय प्रयोग नगर्ने घोषणा गरेका हुन् । 

शर्माले आफूसँग रहने सुरक्षाकर्मी र कर्मचारीलाई आफ्नै निवासमा दुई वटा कोठा दिएर राख्ने तर राज्यको सुविधा आवश्यक नपर्ने बताएका हुन् ।