१३ भाद्र २०८३, शनिबार
,
Latest
कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुन: मतदाता नामावली संकलन गर्न नागरिकता बिहिनको माग



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले पुन मतदाता नामवली संकलन गर्न माग गर्दे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापन पत्र बुझाउको छ । नागरिकताविहीन संघर्ष समितिका राष्ट्रिय अध्यक्ष ई इन्द्रजित साफी सहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको हुदाँ प्रमाणीकरण पछि लाखौ नागरिकले नागरिकता पाउने हुदाँ पुन मतदाता नामावली संकलन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा लाखौ नेपालीको मतदानको अधिकार सुनिश्चित गर्न पनि अनुरोध गरिएको छ । संघर्ष समितिले आजै नागरिकता विधेयक छिटो प्रमाणीकरण गरिदिन आग्रह गर्दे राष्ट्रपति कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको छ ।