१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैलेशको अध्यक्षतामा लियो क्लब माग्दे गठन, सचिवमा वाग्ले



अ+ अ-

तनहुँ । शैलेश अधिकारीको अध्यक्षतामा लियो क्लब अफ तनहुँ म्याग्दे गठन गरिएको छ । शनिबार आयोजित कार्यक्रमबाट अधिकारीलाई सो क्लबको जिम्मेवारी दिइएको हो ।

यस्तै, क्लबको प्रथम उपाध्यक्षमा रोशन श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सुरज लामिछाने, तृतीय उपाध्यक्षमा प्रविण वाग्ले, सचिवमा जुपिटर वाग्ले, कोषध्यक्षमा प्रियासिमल थापा, सहसचिवमा देवी थापा, सहकोषाध्यक्षमा अजय थापा, पिआरओमा लक्ष्मी श्रेष्ठ, टेल टुइस्टरमा उज्जवल लोहनी र टेमरमा अमिरराज अधिकारी चयन भएका छन् ।