काठमाडौं । पूर्व सचिव श्रीकान्त रेग्मीको निधन भएको छ । लामो समय देखी अस्वस्थ्य रहनु भएका रेग्मीको आज बिहान निधन भएको हो ।
गृह सचिबका रुपमा निकै चर्चा कमाउनु भएका रेग्मीलाई प्रशासन सयन्त्र भित्र स्पष्ट र खरो सचिवका रुपमा चिनिने गरिन्थो ।
आफू भन्दा कनिष्टलाई मुख्य सचिब बनाएको भन्दै असन्तुष्टि जनाएर उहाँले राजीनामा गर्नुभएको थियो ।








