१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृद्धभत्ता नवीकरण गरेर फर्कने क्रममा खोलाले बगाउदा मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

धुनिवेंशी । आइतबार धादिङको धुनिवेंशीमा वृद्धभत्ता नवीकरण गरेर फर्कने क्रममा खोलाले बगाउदा एक वृद्ध को मृत्यु भएको छ।

धादिङ धुनिवेंशी नगरपालिका वडा नं २ बस्ने स्थानीय ८८ वर्षीय रित बहादुर बास्कोटाको वृद्धभत्ता नवीकरण गरेर फर्किदा खोला तर्ने क्रममा महेश खोलामा आएको बाढीले बगाउदा मृत्यु भएको हो ।

रातमाटे स्थित वडा कार्यलयबाट भत्ता नवीकरण गरेर फर्किदा आकस्मिक आएको ठाडो खोलाले बगाएर करिव तीन किलोमीटर तल पुर्याएको स्थानीयले बताएका छन ।

ठाडो खोलाको कारण बर्खामा ओहोरदोहोर गर्न समेत समस्या रहेको स्थानियको गुनासो रहेको छ ।