९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा.थापा नियुक्त



अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा नयाँ सदस्य सचिवमा डा. मिलनकुमार थापा नियुक्त भएका छन् । नेपाल सरकार प्रधानमन्त्रीस्तरको आज भएको निर्णय अनुसार डा.थापालाई कोषको सदस्य सचिवमा नियुक्त गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको ४ वर्षे कार्यकालका लागि उनलाई नियुक्त गरिएको छ ।  थापासँग यस अघि कोषको कोषध्यक्षको रुपमा ४ वर्ष काम गरेको अनुभव छ ।