• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, कांग्रेस अनुपस्थित ★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री ★   दुर्गा मन्दिर: परियारले बनाए, गैरदलितले सघाए ★   तीन फरक घटनामा ५ जना पक्राउ ★   पाहा मार्न गएका युवा खोलामा बेपत्ता ★   जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै ★   संसदमा अबरोध: कांग्रेसको अडान कायमै ,नीति तथा कार्यक्रम के होला ? ★   क्रिप्टो र सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा २४ वर्षीय युवा पक्राउ ★   योग र ध्यानमा जोड दिनु आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ

एन्फामा नियुक्ति लिन कसैलाई कुनै दबाव र अनुरोध गरेको छैन: गौरव थापा



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरवले एन्फामा नियुक्ति लिन कसैलाई कुनै दबाव र अनुरोध नगरेको जनाएका छन् ।

गौरवले बुधबार एक बिज्ञप्ति जारी गर्दै एन्फामा नियुक्ति लिन कसैलाई कुनै दबाव र अनुरोध नगरेको जनाएका हुन् ।

गौरवलाई एन्फाको सीईओ वा उपमहासचिव बनाउन दबाव दिएको समाचार सार्बजनिक भए पछि उनले त्यसको खण्डन गरेका हुन् ।

उनले जारी गरेको बिज्ञप्तिको पूर्णपाठ