१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार नेप्से एक घण्टामै ११०.९९ अंकले घटेर २८१६.०१ विन्दुमा



अ+ अ-

काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घटेको छ । कारोबारको पहिलो दिन आज १२ बजेर १२ मिनेट जाँदा ११०.९९ अंकले घटेर २८१६.०१ विन्दुमा आएको हो । 

राष्ट्र बैंकले सेयर धितोकर्जामा कडाइ गर्दै १२ करोड ऋणको सीमा तोकेपछि त्यसको असर सेयर बजारमा परिरहेको छ ।

आज ठूला लगानीकर्ताले राष्ट्र बैंकको निर्णय फिर्ता लिन दबाब दिँदै घेराउ समेत गरेका छन् ।