९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं । राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउदै छ । दिउसो तीन बजे मौद्रिक नीति सार्वजनिक हुने जनाईएको छ ।

विहान आठ बजे सञ्चालक समितिको बैठक बस्ने र मौद्रिक नीति लाई अन्तिम रुप दिने राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे बिहीबार प्रधानमन्त्री एवं अर्थमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनु भएको छ ।