९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको बैठक सुरु



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (एब्लुएचओ)को दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ । 

नेपालको अध्यक्षता तथा आयोजना रहेको बैठकमा दक्षिण पूर्वी एसियाका  ११ वटा राष्ट्र सहभागी छन् । आजदेखि ५ दिनसम्म चल्ने ७४ औं सत्रमा दक्षिण पूर्वी एसियाका स्वास्थ्य मन्त्री, विश्व स्वास्थ्य संगठनका महानिर्देशहक, सदस्य राष्ट्रका बरिष्ठ स्वास्थ्य अधिकारीलगायत संयुक्त राष्ट्रसंघका एजेन्सीहरु, विकास साझेदारहरु, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधीहरु सहभागी रहेका छन् । 

बैठकको पहिलो दिन सोमबार उद्घाटन सत्रमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका महानिर्देशक  डा. टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल लगायतले आफ्नो धारणा राखेका छन् ।