१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा, मीन विश्वकर्मा सचेतक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रखेला यादव र सचेतकमा मीन विश्वकर्मा मनोनीत भएका छन् ।

संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरूलाई मनोनीत गर्नुभएको हो ।

कांग्रेसको प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री नियुक्त हुनुभएपछि सो पद खाली थियो । त्यस्तै सचेतक पुष्पा भुसाल भर्खरै उपसभामुखमा निर्वाचित भएपछि सो पद पनि रिक्त रहेको थियो ।

यादव र विश्वकर्मा दुवै कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ ।




भर्खरै