९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ सय ६१ अङ्कले बढ्यो नेप्से



अ+ अ-

काठमाडौं । शेयर बजार कारोबार मापक नेप्से सोमबार भने एक सय ६१ भन्दा धेरै अङ्कले बढेको छ । 

नेप्से आज एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको हो । नेप्से पाँच दशमलव ९४ प्रतिशतले बढेको छ ।

कारोबार भने ९ अर्ब ८२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । आज ५० भन्दा बढी कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांस फाइनान्स कम्पनी र हाइड्रोपावर छन् । 

आइतबार शेयर बजार १०८ अङ्कले घट्दा २०९ वटा कम्पनीको शेयर राताम्मे भएको थियो ।