२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार कतिमा कारोबार हुदैँछ सुनचाँदी



अ+ अ-

काठमाडौं । नेपाली बजार मंगलबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मुल्य प्रतितोला ९१ हजार ४०० नै रहेको थियो । 

तेजावी सुनको मुल्य आज प्रतितोला ९० हजार ९०० कायम भएको छ । 

यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रही प्रतितोला १ हजार २३० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ ।