४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय (भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिशभाका टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी आजै पारित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकले व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय  गरेको हो ।  

संसदको दोश्रो बैठकमा यस बारे उठेका प्रश्नहरुको जबाफ दिने र पारित गर्ने सहमति भएको हो ।