![](https://newspolar.com/wp-content/uploads/2022/06/sadak-ma-jalmagna-8.jpg)
काठमाडौं । सोमबार राती देखी काठमाडौं उपत्यकामा ठुलो बर्षात भयो। चट्याङसहित परेको पानीले गर्दा उपत्यकाका अघिकासं सडक जलमग्न भएका छन् ।
लामो समय देखी सडकको फोहर उठ्न नसकेको र ढलको उचित प्रबन्ध नहुदा सडकहरु जलमग्न भएको हो ।
जलमग्न उपत्यका सडक- फोटो फिचरमा