२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु रिहा



अ+ अ-

काठमाडौं । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुगुका बौद्ध भिक्षु लामालाई मंगलबार रिहा गरेको हो ।

अभिनेत्री मगरले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध बौद्ध भिक्षु लामाले ‘दुर्व्यवहार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि भिक्षु लामालाई प्रहरीले पक्राउ गरेको थियो ।