• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
स्वस्थ पेट – स्वस्थ मस्तिष्क

स्वस्थकर खाना खाने समय नभएका मानिसहरु केही समयपछि बिरामी (शारीरिक र मानसिक) हुन्छन् । उनीहरुका छोराछोरी पनि बिरामी पर्छन् । युवा अवस्थामै तनावले गर्दा अनेक समस्या आइपर्छ । अनि बिरामी भएपछि त जसरी भए पनि स्वस्थकर खानाका लागि समय निकाल्नै पर्छ । तर हामीमध्ये धेरैले पछिको समयका बारेमा विचार गर्दैनौं