• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन
कतारका राजा भोलि नेपाल आउँदै, के–के हुँदैछ सम्झौता ?

काठमाडौं । कतारका अमिर (राजा) सेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा नेपाल आउन लाग्नुभएको हो । कतारका राजाको यो पहिलो भ्रमण हो । परराष्ट्र मन्त्रालयले दुई दिनको राजकीय भ्रमणका लागि कतारका राजा नेपाल आउन लाग्नुभएको जनाएको छ ।