• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
मौद्रिक नीतिबाट शेयर कर्जा नियन्त्रण नगर्नुस्ः अध्यक्ष मैनाली

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिनुभएको छ । आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष मैनालीले यस्तो बताउनुभएको हो । उहाँले शेयर बजारमा लगानी गर्नको लागि बैंकबाट लिने