• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
सहायक प्रशिक्षकमा कटुवाल र गोलकिपर प्रशिक्षकमा डंगोल नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बुधबार प्रवेश कटुवाललाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक समेत रहेका कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको सहायकको रुपमा काम गर्ने छन् । गत