© 2023
काठमाडौँ । सत्ता गठबन्धनमा सामेल डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशमा अन्य तर्फबाट छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जनमतका रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा शम्भु साह र समर्थक सञ्जय यादव छन् । प्रस्तावक र समर्थक दुवै प्रदेश सांसद हुन्