• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
गणतन्त्रको विकल्प छैन- देउवा, राजा आउने सम्भावनै छैन भन्न सकिन्न-…

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका अर्का नेता डा सशांक कोइरालाले नेपालमा राजतन्त्र आउने र नआउने विषयमा फरक मत राखेका छन् । आज चितवन पुगेका देउवा र सशांकले चितवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै फरक फरक मत राखेका हुन् । पत्रकारको प्रश्नमा सभापति देउवाले गणतन्त्रको विकल्प नभएको