• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
बारलाई संग्रौलाको प्रश्नः तपाईका नेताले ‘क्लीन चीट’ दिए नारा कसका…

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा युवराज संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेशमा अवरोध गर्ने कार्य उपयुक्त नभएको बताउनु भएको छ । सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ ‘तपाईका नेताले ‘क्लीन चीट’ चोलेन्द्र जीलाई दिए । तपाईहरु ढोका रुंगेर उभिनुभएको छ । नारा कसका विरुद्ध लगाउनु हुन्छ ?’ उहाँले लेख्नुभएको छ