• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
रुसले मारियुपोललाई ‘पूर्णरूपमा मुक्त’ गरेको भन्दै आत्मसमर्पण गर्न आग्रह

एजेन्सी । रुसले आफ्नो सेनाले प्रमुख सहर मारिउपोलको सहरी क्षेत्र खाली गरेको र युक्रेनी लडाकुहरूको सानो टुक्रा घेरामा परेको दक्षिणी बन्दरगाहमा रहेको स्टिल कारखानाभित्र रहेको बताएको छ। युद्धको सबैभन्दा ठूलो लडाईं र सबैभन्दा खराब मानवीय प्रकोपको दृश्य मानिएको मारिउपोललाई नियन्त्रणमा लिएको रुसको दाबीलाई स्वतन्त्ररूपमा प्रमाणित गर्न सकिएको छैन। मस्कोले गत