• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
नेपथ्यको ‘मानवताका लागि संगीत’ राजधानीमा भब्य रुपले सम्पन्न

काठमाडौं । महिनादिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको कलाकार टोलीसँग पर्याप्त उर्जा थियो भने काठमाडौंवासीसँग जिज्ञासा । यो दुवैको भब्य समिश्रणका साथ लोकरक ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध यात्रा शनिबार सम्पन्न भएको छ । के पहाड–के तराइ, सातवटै प्रदेशका दस फरक–फरक सहरमा टनाटन भरिएका चौरहरुबाटै पनि अब नेपथ्यले तयगर्ने ‘मानवताका लागि