• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
महाराजगञ्ज मेडिकल कलेजमा स्ववियुको तालाबन्दीपछि पठनपाठन बन्द

काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गरेपछि पठनपाठन बन्द गरिएको छ । क्याम्पस प्रमुख प्राडा अर्जुनप्रसाद लामिछानेले विज्ञप्ती जारी गर्दै विभागीय प्रमुखहरूको बैठकपछि पठनपाठन बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । यसबारे चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई समेत जानकारी गराएको छ । साउन ८