• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
महाकविको ११४ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य,

महाकवि देवकोटाको ११४औँ जन्मजयन्ती :महाकविको बाल्यकाल कसरी बित्यो ॽ

बेलुका राति लक्ष्मीपूजा गरिसकेपछि यस भूगोलमा देवकोटाको सुखद अवतरण भएको थियो । लक्ष्मीपूजाको समयमा जन्मेको हुँदा तीर्थमाधव देवकोटाको नाउँलाई लक्ष्मीप्रसाद