• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
मनोज बाजपेयीले फिल्म र सिरिजमा किन गाली दिन्छन् ?

एजेन्सी । मनोज बाजपेयीको अभिनयका अलावा फिल्म र सिरिजमा उनको गाली पनि निकै चर्चित छ । मानिसहरूले उनको निराश अवतार पनि मन पराउँछन् । तर, मनोजलाई पर्दामा गाली गर्न मन लाग्दैन । उनीलाई यस्तो गर्न मन पनि लाग्दैन । मनोजले स्क्रिप्टको माग यस्तो भएको भन्दै त्यस्ता शब्द प्रयोग गर्नुपर्ने बताए

अमिताभ बच्चनलाई पहिलोपटक भेट्दा रक्शीको नशामा थिए मनोज बाजपेयी

एजेन्सी । बलिउड अभिनेता मनोज बाजपेयीले सुपरस्टार अमिताभ बच्चनसँग पहिलो पटक भेटेको कहानी सेयर गरेका छन् । यो घटना मनोजको