• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
एमालेको परिकल्पनामा बनेको भेरी-बबई नदी पथान्तरण आयोजनामा पुग्दा

झुलाघाट-चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा । हिजो २०८० मङ्सीर १९, छैटौं दिन ।श्रध्देय अध्यक्षज्यू संगै भेरी-बबई नदी पथान्तरण आयोजनाको हेडवक्स अवलोकनका साथै आयोजनाको समग्र कार्यप्रगतिका बारेमा जानकारी लिने मौका मिल्यो । २०५१ को मनमोहन अधिकारी नेतृत्वको नेकपा (एमाले) सरकारले जनसहभागितामा आधारित भएर शुरू गरेको बबई सिंचाई आयोजनाबाट बर्दिया र