• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
देशभरका बाल गृहको तत्काल अनुगमन गर्न महिला, बालबालिका मन्त्री चौधरीको…

काठमाडौं। कतिपय बाल आश्रम, बाल गृहहरुमा किशोरीहरुलाई कपर टी जस्ता गर्भनिरोधक साधन प्रयोग गरेर यौन कृयाकलापमा संलग्न गराएको गुनासोहरु आएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले तत्काल अनुगमन र नियमन गर्न राष्ट्रिय बाल अधिकार परिषद्लाई निर्देशन दिएकी छिन् । बुधबार परिषद्को पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बाल