• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
पब्जी विश्वकपको फाइनल आजदेखि, दुई नेपाली टिमले प्रतिस्पर्धा गर्दै

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनल चरणको खेल आज शुक्रबरबाट सुरु हुँदैछ । आइतबारसम्म चल्ने खेलमा नेपाली ‘ट्रेन टु किल’ (टीटूके) र ‘डीआरएस गेमिङसहित १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । पीएमजीसी अन्तर्गत समूह चरणमा ‘यल्लो ग्रुप’मा रहेको टीटूकेले शीर्ष तीनभित्र रहँदै फाइनलको यात्रा तय गरेको हो भने