• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
दसैँको कोसेली स्वरूप नेपथ्यको ‘नैनताल’ सार्वजनिक- भिडियो सहित

काठमाडौं । बिसौं शताब्दीलाई सर्वाधिक प्रभावपार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकाहरु रणमैदानका अग्रभागमा खटिए । घरपरिवारभन्दा निकै पर अनिश्चित भविष्य बोकेर हिँड्दैगर्दा उनीहरु रंगीविरंगी सपनाहरुको संसार बनाउने काम पनि गर्थे । भय र सपना बीचको यो कल्पनाशिलताबाटै लाहुरेहरुले अनगिन्ती गीतहरु जन्माएका थिए । त्यस्ता लडाकाहरु युद्धभूमिबाट फर्किएर आउँदा अनुभव र पैसा