• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
विश्वमा फैलिरहेको महामारीसंग लड्न सरकारले स्वास्थ्य पूर्वाधारमा अझै लगानी बढाउनुपर्छ:नेपाल…

विश्वभर फैलिएको कोरोना महामारी र वर्षेनी बढ्दै गएको जलवायुजन्य विपद्का घटनाले विकासशिल राष्ट्रहरुले मानव विकासमा गर्ने खर्चमा संकुचन ल्याएको छ । सरकारहरुले धेरै खर्च रोकथाम र उपचारमा गर्नुपरेको छ । देशले योजनावद्ध ढंगले गर्नुपर्ने विकास खर्च आकस्मिक रुपमा आइपर्ने समस्यामा लगाउनुपर्दा मानव विकास सूचकांकको सुधारमा दबाब परेको हो । नेपालले