• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही…
‘बिग बोस’ फेम निक्की तम्बोलीले आफ्नो शर्टको बटन खोलेर देखाइन्…

एजेन्सी । ‘बिग बोस १४’ मार्फत आफ्नो पहिचान बनाएकी निक्की तम्बोली यतिबेला साउथ इन्डस्ट्रीमा आफ्नो अभिनय कौशल देखाउँदै छिन् । फिल्मबाहेक निक्की सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हालै अभिनेत्रीले आफ्नो बोल्ड लुकका केही तस्विरहरु फ्यानहरुसँग शेयर गरेकी छिन् । जसका कारण उनी अहिले नराम्ररी ट्रोल भइरहेकी छन् ।