• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
उदयपुरको त्रियुगा–१० मा गोलप्रथाबाट एमालेका किरण पाण्डे विजयी

उदयपुर । त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेकपा एमालेका किरण पाण्डे विजयी भएका छन् । वडाध्यक्षका दुई उम्मेद्वार पाण्डे र नेपाली कांग्रेसका प्रकाश खड्काको बराबर मत आएपछि गोलाप्रथा गरि अध्यक्ष चयन गरिएको थियो । जसमा एमालेका पाण्डे विजयी भएका हुन् । उम्मेद्वारद्वयले समान १ हजार ५३ मत ल्याएका