• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ र्यालेका उपेन्द्र कारञ्जितले फूलचोकी रेन्बो ट्राउट कृषि फार्म सञ्चालन गरेको पाँच वर्ष भयो । पहिलादेखि नै होटल व्यवसायमा लाग्दै आउनुभएका उहाँले र्यालेको मानेदोभानमा ट्राउट फार्म सञ्चालन गरेर राम्रो व्यवसाय गर्न सकिने सम्भावना देखेपछि ‘फूलचोकी रन्बो ट्राउट फार्म’ सञ्चालन गर्नुभयो । उक्त व्यवसाय सञ्चालन गरेर कारञ्जितले