• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
आइसल्याण्डमा ज्वालामुखी, आगोका फिलिङ्गा २०० मिटरसम्म अग्ला

रेक्याभिक, आइसल्याण्ड । दक्षिण-पश्चिम आइसल्याण्डको रेक्यानेस प्राय:द्वीपको सिलिंग्राफेल र हागाफेलको बीचमा ज्वालामुखी विस्फोट भएको छ । स्थानीय समय अनुसार डिसम्बर १८ तारिख सोमबार साँझ करिब ९ बजेको समयमा स-साना तीव्र भूकम्पका श्रृङ्खला पश्चात राति १०:१७ बजे विष्फोट सुरु भएको थियो। पछिल्लो तीन वर्षमा चार पटकसम्म ज्वालामुखी बिष्फोट भएको छ ।