• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
गीत लेखेको ३० वर्षपछि सोही ठाउँमा ‘झरनाको चिसो पानी’ गुञ्जिएपछि…

बालेवा (बागलुङ ) झरनाको चिसो पानी... सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी... झरनाको चिसो पानी... बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुआत गर्नुभयो । शर्माले सिर्जना गरेका