• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
महालक्ष्मी ९ को ‘वडा अध्यक्ष कप बुद्धिचाल’ नेपाल च्याम्पियन रुपेशले…

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा पहिलोपटक भएको प्रथम वडा अध्यक्ष कप -यापिड चेस प्रतियोगिता—२०८० को उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले जितेका छन् । चैत ९ र १० गते लामाटारको शम्भुचौरस्थित कर्भड हलमा आयोजित सो प्रतियोगिताका विजयी नेपाल च्याम्पियन फिडे मास्टर रुपेशले ‘वडा अध्यक्ष कप