• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
हिम चितुवाको फेक फोटो र नेपाली फोटोग्राफरहरुको चर्चा

काठमाडौं । अमेरिकी फोटोग्राफर कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिम चितुवाको फोटो विवादमा आएसँगै अहिले वन्यजन्तुसँग सम्बन्धित नेपाली फोटोग्राफरहरुको चर्चा बढेको छ । पावोलोब्स्कीले खिचेको हिम चितुवाको फोटो फेक पुष्टि भएपछि नेपाली फोटोग्राफरहरुको चर्चा बढेको हो । सगरमाथा र पुमोरी हिमालवरपर खिचिएको बताउने पावोलोब्स्कीका फोटोहरुले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा