• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित हुनुभएको छ । उहाँले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गोविन्दबहादुर शाही गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हुनुहुन्थ्यो । यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का प्रेमकला शाहीले एक हजार ३७२