• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
गायक राजु लामा सगरमाथा आरोहण गरेर फर्किए

काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेर गायक राजु लामा काठमाडौँ फर्किएका छन्। यही जेठ २ गते गायक लामासहित २७ जनाको आरोही टोली सगरमाथाको शिखरमा पुगेको थियो । सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले सगरमाथाको चुचुरोमा पुग्दा आफूलाई हामी यति सुन्दर देशमा छौँ भन्ने गर्व भएको बताए । आफूलाई नेपाली