• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो: सांसद बेल्वासे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गंगा कुमारी बेल्वासेले संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बेल्बासेले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको आवाजहरु बोल्ने सांसदहरुको आवाज बन्द भएको बताउनुभएको हो । उहाँले संसद अवरुद्ध हुँदा जनताप्रति उत्तरदायी