• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
वहालवाला कर्मचारीलाई उमेरहद नलगाउन सर्वोच्चको आदेश – आदेश सहित

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी जुनसुकै तहमा (संघ, प्रदेश र स्थानिय )वहालवाला कर्मचारीलाई उमेरहद नलगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायधीस कुमार चुडालको एकल ईजलासले यस्तो आदेश दिएको हो । नेपाल निजामति कर्मचारी संगठनका तर्फ बाट उपमहासचिव युवाचन्द्र घिमिरेले लोकसेबा आयोग बिरुद्ध उमेरहद लगाईएको भन्दै रिट