• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर
आइसल्याण्डमा नेपाली खाना चिनाउँदै आशकुमार

आइसल्याण्ड । ‘हिमालय स्पाइस’ । युरोपको सम्पन्न देश आइसल्याण्डको राजधानीमा रेक्याभिकमा अवस्थित एक होटलको यो साइनबोर्ड मात्र पढ्दा नेपाली होटल हो जस्तो पनि लाग्दैन । राजधानी रेक्याभिकको मुटुमा अवस्थित यो होटलमा खाना खान जानेको लाइन हेर्दा त झन् नेपाली भनेर कसरी थाहा पाउनु ? खाना खान जानेमा युरोपियनहरुकै भिड ।